नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेविनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उनले यस्तो चुनौती दिएका हुन् । उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए ।
उनले केपी ओलीबिनाको एमाले खोजेको र एमालेबिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए । उनले नेकपा एमाले पार्टीका लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए ।
मिसन ०८४ मा एमालेबिनाको नेपाल हुन्छ कि केबिनाको नेपाल हुन्छ भन्दै चुनौती दिए ।
प्रतिक्रिया दिनुहोस्