२० फाल्गुन २०८२, बुधबार

नेकपा एमालको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , March 2nd, 2025

काठमाडौं । सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्न आइतबार नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् ।

सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्