नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् ।
पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफू पनि भाग्न नमिल्ने उनको भनाइ थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्