२० बैशाख २०८२, शनिबार

सर्वोच्चको पत्रमा के छ ? एनआरएनएले दियो यस्तो जवाफ…

कोलोराडोखबर संवाददाता , February 25th, 2025

अमेरिका । सर्वोच्च अदालतले गत चैतमा भएको फैसला कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र लेखेको छ ।

गतवर्षको फैसला कार्यान्वयन गर्नुको साटो फैसलामाथि नै प्रश्न उठाउने काम भएको भन्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले एनआरएनएको सचिवालयको नाममा पत्र लेखेको हो ।

फैसला कार्यान्वयन निर्देशनालयले संघको प्रशासनिक कामकारवाही लगायत सबै कागजपत्र उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न पत्र पठाएर निर्देशन दिएको हो ।

यता, सोमबार एनआरएनएका महासचिव गौरी राज जोशीले विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको पत्रप्रति ध्यानाकर्षण भएको जनाएको छन् ।

के छ सर्वोच्चको पत्रमा र एनआरएनएको विज्ञप्तिमा ?

 

 

प्रतिक्रिया दिनुहोस्