२० फाल्गुन २०८२, बुधबार

लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्वः माधव नेपाल

कोलोराडोखबर संवाददाता , February 19th, 2025

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको कार्यभार भएको बताउनु भएको छ।

साथै उहाँले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराउनु भएको छ ।

७५औँ प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताउनु भएको हो।

प्रतिक्रिया दिनुहोस्