नेपाल । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील तोप नै हाने पनि बर्तमान (कांग्रेस–एमाले) नेतृत्वको सरकार नढ्ल्ने बताएका छन ।
सोमबार लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन ।
‘अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु, त्यसपछि नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवा ज्युलाई हस्तान्तरण गर्दछु’, उनले भने ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्