२० फाल्गुन २०८२, बुधबार

सरकारले ल्याएको अध्यादेश पारित गर्ने सत्तारुढ दलहरुबीच सहमति

कोलोराडोखबर संवाददाता , February 16th, 2025

नेपाल । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ ।

बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए ।

भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्