२० फाल्गुन २०८२, बुधबार

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

कोलोराडोखबर संवाददाता , February 11th, 2025

नेपाल । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएसँगै उनी चर्चामा आएकी थिइन् ।

सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्