२० फाल्गुन २०८२, बुधबार

आगामी निर्वाचनमा कोहीसँग गठबन्धन हुँदैनः गगन थापा

कोलोराडोखबर संवाददाता , February 11th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहेने दाबी गरेका छन ।

सोमबार चितवनको खेरहनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने पनि बताएका छन । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको पनि उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्