२० फाल्गुन २०८२, बुधबार

अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रचण्डले दिए बधाई

कोलोराडोखबर संवाददाता , January 31st, 2025

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन् ।

खुमलटार बोलाएर अध्यक्षमा विजय प्रकाश सापकोटासहितको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन् ।

शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा र महासचिवमा रोशन थापामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्