२० फाल्गुन २०८२, बुधबार

रास्वपाले सरकारले ल्याएको अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने

कोलोराडोखबर संवाददाता , January 31st, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय हो ।

रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्