नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन् ।
मनोनयन हुनेमा कृष्णबहादुर केसी, सुमित्रा खनाल, विजय भुसाल, राधेश्याम पाठक, ब्रह्मप्रकाश रौनियार, मेघनाथ यादव, झनकराज तिमिल्सिना, भीमबहादुर शाही, जीतबहादुर लामा र सन्तोष कोइराला (परियार) छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्